डडेल्धुरामा जागरण भेला राख्न भिम रावलको आग्रह

काठमाडौं । मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले डडेल्धुरामा जागरण अभियानको कार्यक्रम राख्न आग्रह गरेका छन्। हिजो डडेल्धुरा पुगेका उनले राजनीतिक भेटघाटका क्रममा डडेल्धुरामा कार्यक्रम राख्न आग्रह गरेका हुन्। भेटघाटमा उनले आफ्नो अभियानमा सहयोग गर्न समेत आग्रह गरेका छन् । उनलाई भेट्न नेपाली काँग्रेस वीपीका नेताहरूको बाहुल्यता रहेको थियो भने केही अन्य दलका नेता…