रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण: प्रचण्ड

काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेमाथि सरकारबाट निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै निन्दा गरेका छन् । उनले लामिछानेमाथि गरिएको अमानवीय रोक्नको लागि पनि गम्भीर आग्रह गरेका छन् । उनले अदालतबाट दोषी ठहर नभएका र अध्याधिक जनमतद्धारा निर्वाचित भनेर लामिछानेको बचाउ गरेका छन्…