चिवतनबाट रातारात पोखरा लग्दा रविको हिरासत डायरी गायब

काठमाडौं– बुधबार राति आठ बजे पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको चितवनमा बयान सक्कियो । उनलाई बिहीबार दिउँसो हवाई मार्गबाट पोखरा लगिने बताइएको थियो । तर सुरक्षाका दृष्टिकोण प्रहरीलाई बिहीबार सबेरै स्थलमार्गबाट पोखरा पुर्यायो । रविलाई प्रहरीले तीन बजे राति नै उठाएर पोखरा पुर्याएको थियो । उनीहरु बिहान ६ बजे पोखरा पुगेका थिए ।…