काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले महङ्गी नियन्त्रणका लागि सरकारले विभिन्न कदम चालेको बताएका छन्। उनले प्रतिनिधिसभामा दिएको जवाफमा महङ्गी नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र बजार अनुगमन नियमित रूपमा सञ्चालन गरिएको उल्लेख गरे। उनले दुर्गम क्षेत्रमा खाद्य सामग्रीको आपूर्ति सुनिश्चित गरिनुका साथै कृत्रिम अभाव सिर्जना गर्नेहरूको कारबाहीको प्रक्रिया तीव्र गरिएको जानकारी पनि दिए। प्रधानमन्त्री ओलीले…