रवि लामिछाने पक्राउको विरोध गर्ने रास्वपाका नेताहरुविरुद्ध सर्वोच्चमा रिट, मङ्सिर ३ गते पेसी

[caption id="attachment_184961" align="alignnone" width="2000"] फाइल फोटो[/caption] काठमाडौ‌– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित रास्वपाका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो। रवि लामिछाने मुछिएको सहकारी प्रकरण अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने,…