काठमाडौं– सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापतिद्धय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले भेट्ने भएका छन् । सभापति लामिछानेलाई भेट्न यसअघि अर्याल र वाग्ले छुट्टाछुट्टै जाने गरेका थिए । बाहिर अर्याल र वाग्लेबीच कार्यवाहक सभापति लिन होडबाजी चलेको भनेर प्रचार गरिएको छ । यस्तो अवस्थामा दुवै उपसभापतिले आज सभापति…