सामाजिक सेवा अभियन्ता बिमल पन्त राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पा–१ बाट ‘घण्टी’ को उम्मेदवार

काठमाडौंमा विभिन्न सामाजिक सेवामा सक्रिय बिमल पन्तले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ बाट ‘घण्टी’ चुनाव चिन्हमा उम्मेदवारी दर्ता गरेका छन्। काठमाडौं। काठमाण्डौँमा विभिन्न पर्व, आन्दोलन, धर्ना र जनप्रदर्शनका क्रममा निशुल्क पानी वितरण गर्दै सामाजिक सेवा अभियन्ता रूपमा चिनिएका बिमल पन्तले प्रतिनिधिसभा सदस्यको लागि पाल्पा क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन्।…