१५औँ महाधिवेशनका लागि कांग्रेसले रोज्यो राष्ट्रिय सभागृह

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको औपचारिक तयारी अघि बढाएको छ। कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ। महाधिवेशनको उद्घाटन राष्ट्रिय सभागृहमा गर्ने तयारीस्वरूप कांग्रेसले असोज १५ देखि २० गतेसम्म ६ दिनका लागि सभागृह उपलब्ध गराउन पत्राचार गरेको छ। केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृहका…