प्रधानमन्त्री ओली र बंगलादेश अन्तरिम सरकारका प्रमुख डा युनुसबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्क आएका प्रधानमन्त्री ओली र डा युनुसबीच भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे…