नेपाल वायु सेवा निगम घाटामा पुर्याउने पदाधिकारीलाई कारबाही गर्न सांसद गिरीको माग

काठमाडौं– नेकपा (एमाले) का सांसद पदम गिरीले नेपाल वायु सेवा निगम घाटामा पुर्याउने पदाधिकारीलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै उनले नेपाल वायु सेवा निगम घाटामा चलिरहेको भन्दै ध्यानाकर्षण गराएका हुन् । वायु सेवा निगम २०१५ मा स्थापना भएको र युुरोपलगायत अन्तर्राष्ट्रिय आकाशमा दर्जनौँ उठान भर्ने निगम १० क्षेत्रमा मात्र…