‘सय दिनसम्म सरकारलाई सुविधा दिनुपर्छ, अहिले नियालिरहेका छौँ’

काठमाडौं– पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई एक सय दिनसम्म कुर्ने बताएका छन् । अहिले सरकारको काम हेर्दा सन्तोषजनक नभएको उनको भनाई छ । पार्टीको सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकको लागि धनगढी पुगेका लामिछानेले यस्तो बताएका हुन् । कांग्रेस र एमालेको वर्तमान सरकारबाट जनतामा निराशा छाएको उनको भनाई छ…