काठमाडौं– संसारमा मानिसहरु चर्चामा आउन विभिन्न हर्कत गरिरहेका हुन्छन् । कुनैकुनै मानिसहरुले गरेको कामले संसारलाई नै चकित तुल्याउँछ । यस्तै चकित तुल्याउने काम रुसी एक व्यापारिले गरेका छन् । जुन भिडियो यतिबेला निकै भाइरल भइरहेको छ । चर्चित रुसी व्यापारी सर्गेइ कोसेन्कोले केही समयअघि एउटा भिडियो सेयर गरेका थिए । इन्स्टाग्राममा @mr.thank.you नामबाट उनले आफ्नी गर्लफ्रेन्डसँग…