छिटो सुत्न नजानेः धेरै छिटो सुत्न गयो भने गहिरो निद्रा नपर्न सक्छ । सुत्न जाने उपयुक्त समय भनेको राती १० वजे देखि १०।३० सम्म हो। निदाउनको लागि मदिरा नपिउनेः रक्सी पिउने गर्दा पनि गहिरो निद्रा नपर्ने र वेला वेलामा निद्रा खुल्ने हुन्छ। सुत्न जानु भन्दा पहिले चुरोटः सुर्ती सेवन ग¥यो भने मस्तिस्कमा एक प्रकारको उत्तेजना…