मुटु रोग लाग्न नदिन के गर्ने ?

सामान्यत : मुटु रोगलाई दुई भागमा विभाजन गर्न सकिन्छ । एक जन्मजात र अर्को जीवन जिउँने क्रममा लाग्ने । जन्मदैं बच्चामा मुटुमा प्वाल तथा केही जटीलता देखा पर्न सक्छन् भने खानपान तथा शारीरिक अभ्यासको कमीले पनि मुटु रोग लाग्न सक्छ । खानपानको कुरा गर्दा बाबुबाजेले खाने खान्कीसंग पनि दाँज्ने गरिन्छ । हाम्रो बाबुबाजेले एक थाल…