एजेन्सी - रियादको सपिङ महलबाहिर अक्सर हाइ–हिलका साथमा सुन्तला रंगको टाइट टप र ट्राउजर लगाएर देखिने एक साउदी महिलाका कारण देशका कयौं कट्टरपन्थी थर्कमान हुन थालेका छन् । ती महिलाले लगाएको कपडाको कारण साउदी समाज नै तरङ्गित भएको छ । अझ उनी इस्लामी पहिचान बनेको पोशाक ‘अबाया’ नलगाइकन हिँडिरहेकी हुन्छिन् । ती महिलाको नाम हो,…