थाहा पाउनुहोस भाग्य : कुन राशिलाई कुन बार राम्रो ?

ज्योतिष शास्त्र अनुसार मानिसहरुलाई बारले पनि विशेष अर्थ राख्ने ज्योतिष शास्त्री बताउँछन् । जन्म समय अनुसार व्यक्तिको फलादेश हुन्छ । सोही अनुसार उनीहरुको बार पनि विशेष हुन्छ । राशिसँग जोडिएका कुराहरुतर्फ मानिसहरुको चासो पनि उत्तिकै हुने गर्छ । तपाईको राशि अनुसार कुन बार शुभ हुन्छ जानीराखौं– मेष– मंगलबार वृष–शुक्रबार मिथुन– बुधबार कर्कट– सोमबार सिंह– आइतबार…