एजेन्सी– कुनैपनि कम्पनीले आफ्नोलागि कर्मचारी राख्नुपर्यो भने योग्य कर्मचारी राख्न चाहन्छ । त्यसैले राम्रो जागिर र आम्दानीका लागि एउटा व्यक्तिले आफ्नो काममा आफुलाई उत्कृष्ट बनाउन मेहेनत गर्छ । तर भारतमा एक महिलालाई कम्पनीले आफूले चाहेको भन्दा काममा बढी दक्ष भएका कारण राख्न अस्विकार गरेको छ । गुगलमा काम गर्ने एक महिला कर्मचारीलाई एउटा कम्पनीले आवश्यकता…