आज सुर्यले नक्षत्र परिवर्तन गर्दै!यी अक्षरबाट नाम शुरु हुनेलाई मिल्नेछ लाभ !

आज रातिको १२ बजेबाट सूर्यदेव भरणी नक्षत्रमा प्रवेश गर्दैछन। मे ११को साँझ ६:२८सम्म यहि नक्षत्रमा रहने भएका कारण विभिन्न व्यक्तिहरुलै लाभ मिल्ने वाला छ भने कसैलाई अशुभ सावित समेत हुन सक्ला। सुर्यको नक्षत्र परिवर्तनसँगै विभिन्न नक्षत्रका भएका साथै विभिन्न अक्षरबाट नाम शुरु हुनेहरुको लागि शुभ र अशुभ रहने हुन्छ। जो भरणी, कृतिका अनि रोहिणी नक्षत्रमा…