मकवानपुर— अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिकाले विद्यालयलाई बिदा दिएको छ । सार्वजनिक तथा निजी विद्यालयलाई उपमहानगरले दुई दिनको लागि बिदा दिएको हो । गर्मीले जनजीवन प्रभावित भएपछि हेटौंडा उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले जनाएको छ । ‘अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी परेको तथा पठनपाठनमा असहजता भएकाले…