मेलम्चीको पुरानो घाउ निको नहुँदै फेरि बाढीको चिन्ता

काठमाडौं– जबजब पानी पर्न थाल्छ मेलम्ची बासीले तीन वर्ष अघिको त्यो विपद् सम्झिन्छन् । २०७८ असार १ को त्यो दिन । जसले मेलम्ची कोरिडोरका नागरिकलाई विर्सनै नसक्ने घाउ दिएको छ । हेलम्बुको शिर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठुलै नोक्सानी ग¥यो । बाढीले मेलम्ची बजार…