भारतको उत्तर प्रदेशमा कार दुर्घटना, ४ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौँ- भारतको उत्तर प्रदेशस्थित प्रतापगढ जिल्लामा भयानक दुर्घटना भएको छ। प्रयागराज–अयोध्या राजमार्गमा राति ३ बजेतिर तीव्र गतिमा आएको एक कार अनियन्त्रित भएर घरमा ठोक्किएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। यस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। घरमा सुतिरहेका श्रीमान् र श्रीमती पनि गम्भीर घाइते भएका छन्। इन्डिया टुडेको…