काठमाडौँ- उत्तरपश्चिमी टर्कीको बोलु प्रान्तस्थित कारतलकाया स्की रिसोर्टमा भएको आगलागीले ठूलो क्षति पुर्याएको छ। घटनामा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन्। बोलु प्रान्त, कारतलकाया स्की रिसोर्टमा रातिको समयमा आगो लागेको हो भने आगलागीको कारण अझै खुल्न सकेको छैन। आगो नियन्त्रणका लागि दमकल टोलीले ठूलो प्रयासपछि आगो नियन्त्रणमा लिएको छ। घटनास्थलमा ३०…