काठमाडौं– अमेरिकाको आगामी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जीत निकालेसँगै अमेरिकामा गुगल सर्चमा अनौठो ट्रेण्ड देखिएको छ । ट्रम्पको जीतसँगै अमेरिकाकी नागरिकहरुमा अमेरिका छाडेर कसरी क्यानडामा सर्ने भन्दै गुगल सर्च गर्नेको क्रम ह्वात्तै बढेको हो । ट्रम्पको जितसँगै अमेरिकामा गुगल सर्च प्रयोगकर्तामाझ क्यानडा कसरी बसाइँ सर्ने? अर्थात् ‘हाउ टु मुभ टु क्यानडा’ भन्ने प्रश्नको…