काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका जाँदैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुँदै छ । यो वर्षको सुरुवातमा दुई नेताबीच भएको चर्काचर्की बहसपछि यसपटक जेलेन्स्की युरोपेली सहयोगीहरूसमेत लिएर ह्वाइट हाउस जाँदै छन् । जेलेन्स्कीसँगै नाटो महासचिव मार्क रुट्टे र बेलायती प्रधानमन्त्री सर केयर स्टार्मर पनि ह्वाइट हाउस जानेछन्…