बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्पताल भर्ना

बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ । ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् । https://www.youtube.com/watch?v=WGjZk9i4kZg रणधीरले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीअनुसार ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या छ । अहिले…