“अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजाऊ, अटेर गर्ने देश माथि प्रतिबन्ध लगाउँछौँ” – ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट कोरोना भाइरस संकटका समयमा आफ्ना नागरिक फिर्ता नलैजाने देशहरु माथि प्रतिवन्ध लगाउने भएका छन्।कोरोना भाइरस द्रूत गतिमा फैलिरहेको अवस्थामा आफ्ना नागरिक फिर्ता लैजान नमान्ने वा अटेरी गर्ने देशका नागरिकहरुलाई अमेरिका प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्। https://www.youtube.com/watch?v=F6tP06i478s&t=43s अमेरिकाले फिर्ता पठाउने निर्णय गरेका देशका नागरिकलाई फिर्ता लैजान नमाने ती…