हामीले अपनाइरहेको मोडेलमाथि सोचविचार गर्नुपर्छ । कडा अनुशासनमा बस्नुपर्छ । सकेसम्म शंकास्पद बिरामीको घरसम्म एम्बुलेन्स लगेर उनीहरुको जाँच र उपचार गर्नुपर्छ । बिरामीलाई घरघरबाट उठाएर ल्याउने व्यवस्था मिलाउनुपर्छ । सावधानी नै रोगबाट जोगिने उचित उपाय हो, त्यसैमा जोड दिनुपर्छ । https://www.youtube.com/watch?v=vxjW8zj0k-o&t=30s सशस्त्र प्रहरी बलबाट अवकाश भएपछि मैले आफ्नै रहरले कानुनमा स्नातकोत्तर (एलएलएम) गरेँ र केही…