चिकित्सकले रुवाउन खोज्दा रिसाइन् नवजात शिशु !

अहिले एक नवजात शिशुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । यसको कारण हो शिशुको एक्सप्रेशन । यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो । उक्त हस्पिटलमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरिरहेको बेला नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन् । चिकित्सकका अनुसार…