अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीन घण्टे भ्रमणका लागि भारतले ८५ करोड भारतीय रुपैयाँ सकियो !

ट्रम्पको तीन घण्टा लामो भ्रमणमा ८५ करोड भारतीय रुपैयाँ सकियो ! भारतको गुजरातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीन घण्टे भ्रमणका लागि भारतले ८५ करोड भारतीय रुपैयाँ खर्च गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प आगामी सोमबार गुजरात आउँदैछन् । दुई दिवसीय भारत भ्रमणको सुरुवात ट्रम्पले गुजरातबाट गर्दैछन् । ट्रम्पले गुजरातको राजधानी अहमदावादस्थित विश्वकै ठूलो क्रिकेट स्टेडियम…