अमेरिकाका १७ वर्षीय वुल्फ ककियरलाई अचेल धेरैले सोध्छन्- के भविष्यमा उनले अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने अमेरिकी संस्था नासामा जागिर पाऊलान्? यो कौतुहलता वुल्फलाई पनि छ। भन्छन्, 'मलाई नासाले काम दिन्छ-दिँदैन भन्ने थाहा छैन। तर मेरो बायोडाटामा यो खोज र नासाबारे उल्लेख हुनु नै राम्रो हो नि,' उनले भनेका छन्। भर्खरै हाइस्कुल पढ्दै गरेका वुल्फले नासाका लागि…