परमाणु युद्धको धम्की दिने किम हतियार छोड्न राजी

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ – उनबीच ऐतिहासिक शिखर वार्ता सफल भएको छ । अमेरिकालाई परमाणु युद्धको धम्की दिने किम जोङ – उन अब परमाणु हतियार छोड्नको लागि राजी भएको स्रोतले जनाएको छ । नेता किमले आणविक नि: शस्त्रीकरणमा पूर्णरुपमा प्रतिबद्ध गरेको बदलामा राष्ट्रपति ट्रम्पले प्योंगयांगलाई सुरक्षा दिने…