काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा बिहीबार सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदैछिन्। दिउँसो भण्डारीको सचिवालय उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रममा भण्डारीका साथै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी हुनेछन्। काठमाडौं महानगरका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर भण्डारीले मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समितिको कार्यालय प्रयोजनका लागि भन्दै सचिवालय खोल्न लागेकी हुन्। उनले…