काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सबै प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाएका हुन् । शपथसँगै सांसदको लोगो प्राप्त गर्दै औपचारिक रुपमा सांसदको जिम्मेवारी बहन गरेका छन् । भावी प्रधानमन्त्री रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनले पनि शपथ लिएका छन् । उनी उच्च सुरक्षा घेरामा सिंहदरबार…