काठमाडौं - वैज्ञानिक महावीर पुनले मन्त्री नामको गरिमाको धज्जी उडाएका छन् । बौद्धिक व्यक्तित्व मानिने पुनलाई शिक्षा तथा विज्ञान प्रविधिमन्त्री नियुक्त गर्ने तयारी भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् । सोमबार बिहान मन्त्रीमा नियुक्तिलगत्तै सपथको तयारी छ । तर मन्त्री नियुक्त हुनुअघि नै पुनले शिक्षा क्षेत्रमा गर्न सकिने कामको…