ओलीले विद्याको चुनौती सामना गर्ने, अझ कठोर बन्ने

काठमाडौं - एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । भण्डारीले पूर्वउपाध्यक्षका रूपमा एमालेमै रहेर सक्रिय बन्ने घोषणा गरेसँगै झस्किएका ओली अहिले निरन्तर बालुवाटारमा छलफलमा छन्। आफूनिकट पार्टी केन्द्रीय सदस्यहरूलाई बालुवाटार बोलाएर उनले छलफल गरिरहेका छन्। उनलाई महासचिव शंकर पोखरेलले साथ दिएका छन् । पोखरेलको बास…