प्रचण्ड र विद्यालाई भेटेपछि होटलमा शेखर पक्षका सांसदहरूको गोप्य भेला

काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि कांग्रेस नेता शेखर कोइरालाले आफू पक्षीय सांसदहरूको भेला राखेका छन् । आइतबार दिउँसो दरबारमार्गस्थित एक होटलमा कोइरालाले आफूपक्षीय सांसहरूसँग छलफल गर्न लागेका हुन् । समसामयिक विषयमा छलफल गर्न सांसदहरूबीच छलफल हुन लागेको कोइराला निकट एक सांसदले जानकारी दिए । छलफलमा आन्तरिक राजनीति र…