काठमाडौंलाई स्मार्ट सिटीदेखि फिल्म सिटीको विकास गर्ने बालेनको घोषणा

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार मेयर बालेन्द्र साह (बालेन) ले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । १७ औं नगर सभामा मेयर बालेनले संस्कृति र जीवनशैलीलाई प्रविधिसँग जोड्दै काठमाडौँलाई डिजिटल युगको ‘स्मार्ट सिटी’ तथा अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा विकास गर्ने योजना…