काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचन आचारसंहिताविपरीत सनरुफ गाडीमा चढेर मत माग्न थालेका छन् । केही दिनअघि सरकारले निर्वाचन प्रचारमा उम्मेदवारले सनरूफ (छतबाट टाउको निकाल्न मिल्ने गाडी) प्रयोग गर्न नपाउने निर्णय गरेको थियो । गत बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट,…