काठमाडौं । प्रधानमन्त्री केपी ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली साउन २३ गते शुक्रबार राति स्वदेश फर्किने तालिका छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सिंहलाई जिम्मेवारी तोकेका छन्। वर्तमान मन्त्रिपरिषद्मा सिंह प्रधानमन्त्री ओलीपछि सबैभन्दा सिनियर नेता हुन् । यसअघि पनि प्रधानमन्त्री…