काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा १ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये नौजना दलबाट र चारजना स्वतन्त्र उम्मेदवार छन्। एमालेबाट नारायणप्रसाद आचार्य, कांग्रेसबाट सन्दीप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विमल पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल र राष्ट्रिय जनमोर्चा पार्टीबाट नरमती सिंजाली उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा…