प्रहरीले भन्यो, संसद् भवनभित्र ३२ जनाको शव फेला परेको समाचार झुटो हो

काठमाडौं - नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जनाको शव फेला परेको भन्ने समाचारलाई भ्रामक भन्दै खण्डन गरेको छ । बुधबार बिहान विज्ञप्ति जारी गर्दै प्रहरीले ‘बेपत्ता भएका ३२ जना मृत भेटिएका’ भन्ने सूचना निराधार भएको स्पष्ट पारेको हो । प्रहरीले यस प्रकारका गलत जानकारीले जनमानसमा डर र त्रास फैलिने भएकाले यस्ता अफवाह फैलाउन वा विश्वास…