गगन थापालाई सघाउन प्रदेश सांसद उम्मेवारसहित सर्लाहीका ४ वडाध्यक्ष कांग्रेस प्रवेश

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेपछि विभिन्न पार्टी त्याग गरी कांग्रेस प्रवेश गर्ने लहर चलेको छ । थापालाई सघाउन भन्दै सर्लाही ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेस प्रवेश गरेका हुन् । बहुजन पार्टीबाट सर्लाही ४ (ख) प्रदेशका उम्मेदवार कुष्णकुमार कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस…