काठमाडौं । आफ्ना पति बालेन्द्र साह बालेन काठमाडौं महानगरपालिकाको मेयर उठ्दा श्रीमती सविना काफ्ले एकपटक पनि मतदाताकहाँ पुगिनन् । बालेन मेयर भएपछि मात्रै सविना झुल्किएकी हुन् । बालेनले मेयर भएलगत्तै सढक अतिक्रमित संरचनामा डोजर चलाए । त्यसपछि उनको आँखा बागमती, मनोहरा, विष्णुमति नदी किनारका सुकुम्बासीको बस्तीमा पुग्यो । उनले बागमतीका सुकुम्बासी बस्तीमा डोजर चलाए ।…