काठमाडौँ । प्रधानमन्त्री केपी ओली आइतबार तुर्कमेनिस्तान जाने भएका छन् । भूपरिवेष्ठित विकासशील देशहरूसम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली तुर्कमेनिस्तान जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले सम्मेलन ५ देखि ८ अगस्ट २०२५ सम्म तुर्कमेनिस्तानको अवाजामा आयोजना हुने जनाएको छ । प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्रसंघका…