काठमाडौं l आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने यस खेल नेपालका लागि अंक तालिका र आगामी विश्वकप छनोट यात्राका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। घरेलु मैदानमा जारी शृङ्खलालाई जितसहित सुखद अन्त्य गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिँदैछ। यता, अघिल्लो भेटमा…