काठमाडौं । विभिन्न सात बुँदे माग राखेर बुधबारदेखि माइतीघरमा आमरण अनसन थालेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन् । चिकित्सकको सल्लाहअनुसार वीर अस्पताल भर्ना भएको प्रमुख भट्टराईको सचिवालयले जनाएको छ । तीन दिनसम्म भोकहड्तालमा बसेका प्रमुख भट्टराई माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन बसेका हुन् । हालसम्म प्रमुख भट्टराईको माग…