काठमाडौं । भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु हुँदै गर्दा कांग्रेस नेत डा.शेखर कोइरालाले भिडियो सन्देश जारी गरेका छन् । विशेष महाधिवेशन बोलाउन लगाएर अलप भएका शेखर आइतबार भिडियो सन्देश जारी गर्दै प्रकट भएका छन् । शेखरले आफूले एकताको पक्षमा आवाज उठाइरहेको दाबी गरेका छन् । आफूले कांग्रेसको विधानलाई प्रमुख आधार मानेको उल्लेख गर्दै पार्टी विभाजन नहोस्…