पत्रकार पाठकबिरुदको पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पत्रकार दिलभूषण पाठकलाई जारी गरिएको पक्राउ पुर्जीप्रति आपत्ति जनाएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले समाचार सम्प्रेषण गरेकै भरमा वरिष्ठ सञ्चारकर्मी पाठकलाई पक्राउ पुर्जी जारी गर्नु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र कानूनी राज्यको मान्यता विपरीत रहेको जनाएका छन । उनले सामान्य सोधपुछ नै नगरी…