कोरोनाको त्रास: डेढ महिना सिनेमा हल बन्द हुने

उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समिती’को बुधबार बसेको बैठकले डेढ महिना सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।  बिहिबारबाट बन्द हुने हलहरु अप्रिलको ३० सम्म बन्द हुनेछन् । डेढ महिनासम्म हल बन्द हुदाँ रिलिजको तयारीमा रहेका धेरै चलचित्रलाई असर गर्ने देखिएको छ । यसअघि नै…