अघिल्लो म’न्त्रीले २० महिनामा गर्न नसकेको काम, मन्त्री नेम्बाङले १०० दिनमै गरेर देखाइ दिए,!

मन्त्रीहरुको कामप्रति जनस्तरबाट निकै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर चार गते मन्त्रीमण्डलमा फे,रबदल गरे । उनले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई ह,टाएर नयाँ मन्त्री नि,युक्त गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी स,म्हाल्दै आएका रघुवीर महासेठलाई हटाएर बसन्तकुमार नेम्वाङलाई नियुक्त गरिएको थियो । गत मंसिर ५ गतेबाट आफ्नो कार्यभा,र स,म्हालेका नेम्वाङले…